You are viewing the translated version of तेस्रो पक्ष सहजकर्ताले सम्झौता गर्नु पर्ने.

Section 60
तेस्रो पक्ष सहजकर्ताले सम्झौता गर्नु पर्ने
(१) तेस्रो पक्ष सहजकर्ताको कार्य गर्नुअघि बीमकसँग लिखित सम्झौता गरी प्राधिकरणमा पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको सम्झौतामा तेस्रो पक्ष सहजकर्ताले उपलब्ध गराउने सेवा, शर्त र सुविधा उल्लेख भएको हुनु पर्नेछ।